• २०८३ बैशाख ७ गते सोमवार

अहिलेसम्म २६८ नाल हतियार बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं। जेनजी आन्दोलनका क्रममा खोसिएका हतियारहरु फिर्ता गर्नेक्रम जारी रहेको छ ।

यसैक्रममा हालसम्म देशका विभिन्न स्थानबाट २६८ नाल हतियारहरू बरामद भएको नेपाली सेनाले जानकारी दिएको छ ।

त्यस्तै सिन्धुलीको मरिन-४ स्थायी घर भएका एक व्यक्तिले ९ एमएम चाईनिज पेस्तोल नाल- १, काठमाडौँस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पट्रोल टोलीलाई बुझाएको नेपाली सेनाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस