• २०८३ जेष्ठ २८ गते बिहिवार

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, झापा । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका-१३ इलाम रोड बस्ने ४७ वर्षीय दिलिप कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

दिलिपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस