• २०८३ जेष्ठ ३१ गते आइतवार

तस्बिरमा हेर्नुहोस् संसद् भवनको पछिल्लो अवस्था

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएको छ।
आगजनीका कारण संसद् भवनको भित्री भाग पूर्ण रूपमा जलेको छ।

सदन सञ्चालन गर्न नसक्ने भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले संसद् भवन नयाँ वानेश्वरमा आगजनी गरे । उक्त भवनको भित्री भाग पूर्ण रूपमा जलेको छ ।

तत्काल सभा सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि प्रतिनिधि सभा र राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

आगजनीमा परी भएको क्षति हेर्नुहोस् तस्बिरमा :

Sharing

प्रतिक्रिया दिनुहोस