• २०८३ जेष्ठ ३ गते आइतवार

चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त भएको छ ।

चिनियाँ व्यवस्थापिका परिषद्ले बुधबार समलिङ्गी विवाह दर्तासँग सम्बन्धित विधेयकलाई अस्वीकार गरेसँगै एलजीबीटिक्यू मानिसहरूले यस निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।

उनीहरूले यो निर्णय अदालतको निर्णयको विरुद्ध भएको बताएका छन् । चिनियाँ अदालतले २०२३ मा समलिङ्गी विवाहलाई सीमित कानुनी मान्यता दियोएको थियो र सरकारलाई २ वर्षमा समलिङ्गी जोडीहरूलाई अधिकार दिने रूपरेखा तयार गर्न भन्यो । यसपछि, उनीहरूले केही अधिकार पाउन थालेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस