• २०८३ बैशाख २६ गते शनिवार

सर्वोच्च अदालता लागि तीन न्यायाधीश सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, काठमाडौं । न्याय परिषद्ले सर्वाेच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहनुभएको छ ।

न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस