• २०८३ असोज २३ गते शुक्रवार

दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४,  काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

३० वर्षे सेवा अवधिका कारण वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस