• २०८३ असोज ११ गते आइतवार

मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४,  काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले धनुषाका सुरेन्द्र लाभलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको मन्त्री खरेलले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस