भदौ २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व्पा) ले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार समसामयिक राजनीतिक बिषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिएका छन् ।

बैठक आज राति ८ बजे भर्चुअल रुपमा बस्ने झाले बताएका छन् ।