• २०८३ बैशाख ५ गते शनिवार

धैर्य गरौ, हामी फेरी उठ्ने छौ- एमाले महासचिव पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फेरी उठ्ने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै पोखरेल उनले धैर्य गर्न, संयमित बन्न आग्रह गर्दै फेरी उठ्ने बताएका छन् ।

उनले नेत्रलाल अभागीको कविता शेयर गर्दै भनेका छन्- धैर्य गरौ, संयमित बनौ, हामी फेरी उठ्ने छौ ।

Sharing

प्रतिक्रिया दिनुहोस