• २०८३ असार १८ गते बिहिवार

काठमाडौँको टुसाल क्षेत्रमा गोली चल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । काठमाडौँको टुसाल क्षेत्रमा गोली चलेको छ। नेपाली सेना पुगेपछि त्यहाँ गोली चलेको हो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार त्यहाँ शंकास्पद व्यक्तिहरु पहिलेदेखि नै थिए। उनीहरुलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको हो।

सेनाको टोली केहीबेरअघि पनि आएको थियो। त्यतिखेर रेकी मात्र गरेर गएको थियो। पछि हतियारसहित आएपछि गोली चलाएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस