• २०८३ बैशाख ७ गते सोमवार

पेस्तोलसहित ५ जना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, बाँके। बाँकेमा  पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिकका- १ बस्ने २०  वर्षीय सार्थक डाँगी जिल्ला जुम्ला चन्दननाथ न गर पालिका ९ घर भई हाल बाँके नेपालगञ्ज उपमहानगरपालिका–  १८ बस्ने वर्ष २१ को कुन्जन रोकाय, नेपालगञ्ज उपमहानगरपालिका वडा न २ बस्ने २२ वर्षिय नविन बुढा, वर्ष २२ को  सौरव खड्का र  नेपालगञ्ज उपमहानगरपालिका वडा न २ बस्ने १९  वर्षीय सन्देश खड्का  रहेका छन् ।

उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिक १८ बाट  पेस्तोल १ थान,खुकुरी १ थान , १थान चक्कु  र तरबारसहित  गएराति पक्राउ गरिएको  बाँकेका प्रहरी प्रमुख एसपी राम  घर्तीमगरले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस