जेठ २७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले आज उपकुलपति खड्ग केसीको कार्यकक्षाम तोडफोडमा संलग्न रहेका दिक्पाल कार्कीलाई पक्राउ गरेको हो ।
उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिइएको छ ।