• २०८३ बैशाख २५ गते शुक्रवार

सुनको मुल्यमा सामान्य वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस