• २०८३ मङ्सिर १२ गते शुक्रवार

जेनजीलाई घर फर्किन बालेनको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजीलाई घर फर्किन आग्रह गरेका छन् ।

बालेलेले अब जति क्षती हुन्छ, त्यो तपाईं हाम्रो नै हुने हो भन्दै जेनजीलाई घर फर्किन आग्रह गरेका हुन् ।

उनले भनेका छन्- ‘Please gen Z, देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।

Sharing

प्रतिक्रिया दिनुहोस