• २०८३ बैशाख २३ गते बुधवार

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस