• २०८३ असार ३ गते बुधवार

नागार्जुन नगरपालिकाका निलम्बित मेयर बस्नेतको घरमा आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

मंगलबार बाफलस्थित उनको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस