• २०८३ असार ११ गते बिहिवार

सर्वोच्च अदालतका आजका सबै सुनुवाइ स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । सर्वोच्च अदालतका आजका सबै सुनुवाइ स्थगित भएका छन् ।

सर्वोच्चले काठमाडौं उपत्यकामा कर्फ्यू लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको जानकारी दिएको हो ।

अदालतले आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस