• २०८३ बैशाख २१ गते सोमवार

बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं ।  बाजुराको मार्तडी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

सोमबार साँझ ६: ५८ बजे मार्तडी नजिक केन्द्र विन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस