• २०८३ बैशाख ६ गते आइतवार

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं ।   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

आइतबार सिंहदरबारमा भएको भेटवार्तामा वर्तमान राजनीतिक अवस्था, आसन्न फागुन २१ को निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस