• २०८३ जेष्ठ ५ गते मङ्गलवार

मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं ।  मुग्लिङ-काठमाडौँ सडकखण्डको जवाङ खोलामा दुई वटा यात्रू बस ठोक्किएका छन् ।

बस ठोक्किदा भएका घाइते यात्रूको उद्धार गरेर नजिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसको सिसा फोरेर स्थानीय, अन्य बसका यात्रू र सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए । विपरित दिशाबाट आएका बस एक आपसमा ठोक्किएको बताइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस