• २०८३ बैशाख १० गते बिहिवार

बाढी पहिरो र अन्य कारणबाट तीन दिनमा ६२ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौं । असोज १७ गतेदेखि १९ गतेसम्मको विपद्जन्य घटनाबाट ६२ जनाको मृत्यु भएको छ । तीन दिनको वर्षा र त्यसपछिको बाढी र पहिरो तथा अन्य विविध कारणबाट ६२ जनाको मृत्यु भएको जनाइएको छ ।

सरकारी तथ्यांकअनुसार कोशी, मधेस, बागमतीमा बाढी र पहिरोबाट ४६ जनाको मृत्यु हुँदा यी बाहेक १६ जनाको भने अन्य विविध कारणबाट मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस