• २०८३ जेष्ठ ५ गते मङ्गलवार

दोहोरो अंकले घटयो सेयरबजार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमवार नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा पुगेर रोकिएको हो ।

साताको दोस्रो दिन ३२२ कम्पनिको १ करोड १४ हजार ८६६ कित्ता खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँ कारोबार हुन पुगेको छ।

कारोबारमा आएका मध्ये २३ कम्पनिको ल्य बढ्दा २२१ वटा कम्पनिको भने घटेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस