• २०८३ जेष्ठ १९ गते मङ्गलवार

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौं । नेकपा माओवादी केन्)को सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा पार्टीको विशेष महाधिवेशनको मिति तय गर्ने र मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्थाको बारेया छलफल हुने बताइएको छ ।

साथै बैठकमा विशेष महाधिवेशनका प्रतिनिधि छनोटलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस