• २०८३ भाद्र ४ गते बिहिवार

प्रधानमन्त्री र तुर्केमिस्तानका राष्ट्रपति बिच भेटबार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१,  तुर्कमेनिस्तान। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका  राष्टपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस