• २०८३ जेष्ठ ३१ गते आइतवार

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा १ सय रुपैयाँले घटेको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ७६ रुपैयाँ रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस