• २०८३ भाद्र १३ गते शनिवार

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी परित्याग गरी चेपाङ एमालेमा प्रवेश गरेका हुन् ।

केन्द्रिय समिति बैठक चलिरहेको बखतमा अध्यक्ष केपी शर्मा ओलीले चेपाङलाइ एमालेमा पुनः प्रवेश गराएका हुन ।

च्यासलस्थित केन्द्रिय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले खादा माला लगाएर उनलाइ पार्टी प्रवेश गराएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस