• २०८३ बैशाख ६ गते आइतवार

एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२, काठमाडौं । नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ ।आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन ।

हाल खाजाका लागि स्थगित भएको बैठकमा अब स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथी टिप्पणी गर्नका लागि एमालेले ३ ३ मिनेटको समय छुटाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस