• २०८३ बैशाख २३ गते बुधवार

साफ महिला क्लब च्याम्पियनसिप: कराची सिटी र ट्रान्सपोर्ट युनाइटेडबीचको खेल बराबरीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं ।  साफ महिला क्लब च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

शुक्रबार काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा गोलरहित बराबरीमा सकिएको हो । खेल बराबरीमा सकिएपछि दुवैले एक एक अंक बाँडेका छन् । प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल नेपालको एपीएफ क्लब र बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीबीच हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस