• २०८३ असोज ४ गते आइतवार

देउवा र ओलीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

महाराजगञ्जस्थित देउवा निवासमा शुक्रबार भेट भएको हो । भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि दुवै नेताबीच पहिलो पटक भेट भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस