• २०८३ बैशाख १६ गते बुधवार

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिनको १ः०० बजे बस्नेछ । जुन बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिनको १ः०० बजेबाट सुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस