• २०८३ बैशाख २० गते आइतवार

मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गलाई आयोगको प्रतिवेदन बुझाउनुभएको छ ।


आज यहाँस्थित कोशी प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा कार्यवाहक अध्यक्ष अलीले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस