• २०८३ असार ६ गते शनिवार

माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएका छन् ।

‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको छ’, उनले सञ्चारकर्मीसँग भने । उनका अनुसार केहीबेरमा औपचारिक विज्ञप्ति जारी गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस