• २०८३ बैशाख ४ गते शुक्रवार

प्रधानमन्त्री आज स्वदेश फर्कदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्।

पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।

उनी थाई एअरबेजवाट फर्कदैछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस