• २०८३ बैशाख १८ गते शुक्रवार

साँखुमा महिला प्रहरी मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौं । काठमाण्डौको साँखु प्रहरी प्रभागमा एक जना महिला प्रहरी मृत भेटिएकी छिन् । महिला प्रहरी निशा चौधरी ब्यारेकको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका सूचना अधिकारी एसपी अपिल बोहराले जानकारी दिनुभएको छ ।

चौधरी गौशाला प्रहरीमा कार्यरत हुनुहुन्थ्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस