• २०८३ जेष्ठ ६ गते बुधवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । नेपाली बजारमा बिहीबार (मंसिर १८) सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार दुई लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तीन हजार ६२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तीन हजार ६५५ रुपैयाँ थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस