• २०८३ मङ्सिर ३ गते बुधवार

उदयपुरको कटारी-घुर्मी सडकखण्डमा सवारी आवागमन बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, उदयपुर । उदयपुरको कटारी-घुर्मी सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

शनिबार बिहानदेखि मौसम सक्रिय भएपछि कोशी, बागमती र मधेश प्रदेशमा अधिक बर्षा भएकोले मौसम पूर्वानुमान महाशाखाले असोज २० गतेसम्म ठुलो बर्षा हुने पूर्वानुमान गरेको विषयलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिबार साँझ ५ बजे देखि असोज २१ गते विहान ५ बजेसम्म कटारी-घुर्मी सडकखण्डमा सबै सवारी आगमन रोक्ने निर्णय गरेको छ ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस