• २०८३ जेष्ठ २२ गते शुक्रवार

आजका सबै आन्तरिक उडान रद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं । आजका सबै आन्तरिक उडान रद्ध गरिएको छ । मौसममा सुधार नआएकाले आजको सम्पूर्ण उडान रद्द गरिएको विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

आजका उडान स्थगित भय्पाची उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न एयरलाइन्सहरुले आग्रह गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस