• २०८३ बैशाख ४ गते शुक्रवार

यी नदीमा सतर्कता तह पार, साँझ र राती जोखिम थप बढ्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं ।  बाढी पूर्वानुमान महाशाखाले काभ्रे-रोसी, मनोहरा- काठमाडौं, बागमती- काठमाडौं, लालबकैया- मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दोक्रममा रहेको जानकारी दिएको छ ।

त्यस्तै बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सवै नदी नाला सतर्कता तह नजिक र बढ्दोक्रममा रहेको र आज साँझ र राती जोखिम थप बढ्ने जानकारी दिएको छ ।

शनिबार मधेश र बागमती प्रदेशका जिल्लाहरुमा हल्का देखि माध्ययम बर्षा मापन भएको र कोशी प्रदेशको धेरै जसो जिल्लाहरुमा हल्का वर्षा मापन भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस