• २०८३ जेष्ठ ५ गते मङ्गलवार

कटुवा पेस्तोल सहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, पर्सा। वीरगंज महानगरपालिका–१६ ईनर्वा गाउँबाट कटुवा पेस्तोल १ थान सहितएक प्रकाउ परेका छन । सोही ठाउँ बस्ने ४० वर्षीय साहेव खाँलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस