• २०८३ बैशाख १७ गते बिहिवार

एमाले सचिवालय बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।

बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस