• २०८३ बैशाख १० गते बिहिवार

उज्यालो नेपाल पार्टीको घोषणा सभा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।   ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपमा घोषणा हुँदै छ । यसको तयारी गरिएको प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ ।

प्रज्ञा प्रतिष्ठानमा पार्टीको झण्डाका साथै सजावटका साथ सभाको तयारी भइरहेको छ । अहिले पार्टीका शुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा पार्टीको झण्डा र अन्य प्रचार सामाग्री सहित फोटो खिच्न व्यस्त छन् ।

घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस