• २०८३ जेष्ठ १० गते आइतवार

हात्तीको आक्रमणबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, झापा। बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस