• २०८३ कार्तिक ३० गते आइतवार

हुम्लाको कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, सुर्खेत ।  हुम्लाको बोक्चेगौडा नजिकै कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका- ५ बोक्चेगौडा नजिकै कर्णाली करिडोरमा बर्षातका कारण माथिबाट ढुंगा झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस