• २०८३ बैशाख ९ गते बुधवार

सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणालाई थप सुुदृढ गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गरिने उहाँले उल्लेख गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस