• २०८३ बैशाख १४ गते सोमवार

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस