• २०८३ बैशाख २९ गते मङ्गलवार

भदौं १३ गतेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौं । भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २४ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

Single Image

Single Image
Single Image

Sharing

प्रतिक्रिया दिनुहोस