• २०८३ जेष्ठ २९ गते शुक्रवार

तीन सयले बढयो सुनको मुल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । सुनको मूल्यमा आज पनि बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको  १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ९सय ८५ रुपैयाँमा खरिदबिक्री हुदैँछ ।

Sharing

प्रतिक्रिया दिनुहोस