• २०८३ असार ६ गते शनिवार

काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ। भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

Sharing

प्रतिक्रिया दिनुहोस