• २०८३ बैशाख ४ गते शुक्रवार

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौँ ।  प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् ।

उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस