फागुन १५, काठमाडौं । सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा १७ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद् बैठकले गरेका १७ वटा निर्णयहरू :